कृषि विकास बैंकमा आठौंदेखि चौथो तहसम्मका लागि कर्मचारी माग

असार २४, काठमाडौं । कृषि विकास बैंकले स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । खुला तथा समावेशीतर्फ बैंकले आठौंंदेखि चौथो तहसम्मका पदमा स्थायी नियुक्तिका लागि आवेदन आह्वान गरेको हो ।

प्रशासन र प्राविधिकतर्फ बैंकले कर्मचारी माग गरेको छ । यस्तै बैंकले आन्तरिक बढुवाका लागि पनि सूचना प्रकाशित गरेको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.