४,३६९ जना संक्रमित थपिए, १०९ जनाको मृत्यु ✍️ प्रारम्भ खबर 📅 १६ जेष्ठ २०७८, आईतवार १७:०२ 488 काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण थप १०९ जनाको मृत्यु भएको छ । करिब ११ हजार जनाको पीसीआर र एन्टिजेन विधिबाट परीक्षण भएको छ । यो समयमा ६,२०५ जना संक्रमणमुक्त भएका छन् ।