४,३६९ जना संक्रमित थपिए, १०९ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण थप १०९ जनाको मृत्यु भएको छ ।

करिब ११ हजार जनाको पीसीआर र एन्टिजेन विधिबाट परीक्षण भएको छ । यो समयमा ६,२०५ जना संक्रमणमुक्त भएका छन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.