सुनको मूल्य घटयो ✍️ प्रारम्भ खबर 📅 ५ कार्तिक २०७६, मंगलवार ०६:०२ 221 कार्तिक ५, काठमाडौं । मंगलबार सुनको मूल्य घटेको छ । सोमबार स्थीर रहेको सुनको मूल्य मंगलबार २ सय रुपैयाँ घटेर तोलामा ७० हजार २ सयमा कारोबार भएको हो । त्यस्तै तेजाबी सुन ६९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी भने तोलामा ८ सय ५० कारोबार भइरहेको छ ।