सुनको मूल्य घटयो

कार्तिक ५, काठमाडौं । मंगलबार सुनको मूल्य घटेको छ । सोमबार स्थीर रहेको सुनको मूल्य मंगलबार २ सय रुपैयाँ घटेर तोलामा ७० हजार २ सयमा कारोबार भएको हो ।

त्यस्तै तेजाबी सुन ६९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी भने तोलामा ८ सय ५० कारोबार भइरहेको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.