सुनको भाउ बढ्यो

जेठ २१, काठमाडौं । मंगलबार छापावाल सुनको भाउ तोलामा ६१ हजार ७०० कायम भएको छ । सोमबार ६१ हजार ५०० मा कारोबार भएको सुनको भाउ मंगलबार २०० ले बढेको हो ।

तेजावी सुन ६१ हजार ४०० मा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको भाउ तोलामा रु७१० मा कारोबार भइरहेको छ । यसअघि सोमबार पनि चाँदी यही मूल्यमा कारोबार भएको थियो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.