सुनको मूल्य बढ्यो

जेठ १७, काठमाडौं । साताको अन्तिम दिन सुनको मूल्य ६ सयले बढेको छ । आज छापावाल सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेर तोलाको ६१ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएअनुसार आज आज तेजावी सुन तोलाको ६० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ । आज चाँदी ७ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.