देवी घर्ती र बिष्णु पाण्डेको ‘खरैको पाली’सार्वजनिक(भिडियो सहित)

बैशाख २२, काठ्मण्डौं । चर्चित गायिका देवी घर्ती र गायक बिष्णु पाण्डेको स्वरमा “खरैको पाली”बोलको गीत शनिवार सार्वजनिक भएको छ।

महेन्द्र भण्डारीको लय।शब्द शृजना रहेको उक्त गितको म्युजिक भिडियोमा रामजी खाँड र करिष्मा ढकालको अभिनय रहेको छ भने भिडियोको निर्देशन स्मृती तिमिल्सिना (गुरुआमा)ले गरेकी हुन । त्यस्तै छायांकन शुरेस श्रेष्ठ र सम्पादन प्रकाश धमलाले गरेका हुन्।

निकै मिठो स्वारमा सजिएको उक्त गितको भिडियोको ब्यवस्थापक गायक बिष्णु पाण्डे नै रहेका छन । (हेर्नुहोस भिडियो )

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.