चट्याङ लागेर एकको मृत्यु

बैशाख ०३, पर्वत । पर्वतको मोदी गाउँपालिका–४ हलहलेमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २२ वर्षीय तारादेवी पुन रहेका छन ।

सोमबार बेलुकी चट्याङ लागेर गम्भिर घाइते भएका पुनलाई उपचारका लागि पर्वत जिल्ला अस्पताल लगिएको थियो । अस्पतालमै पुनको निधन भएको हो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.