महाशिवरात्रि आज पशुपतिनाथ मन्दिर (फोटो फिचर) ✍️ प्रारम्भ खबर 📅 २० फाल्गुन २०७५, सोमबार १२:३४ 1,000 प्रारम्भ खबर । फागुन २०, काठमाडौं । महाशिवरात्रिका अवसरमा आज बिहानैदेखि पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा पूजाआजा एवं दर्शन गर्ने भक्तजनको भीड लागेको छ । फोटोमा हेर्नुहोस आज पशुपतिनाथ मन्दिर परिसरमा भएको मेला ।