फेरि बढ्यो सुनको मूल्य

माघ ७, काठमाडौं । आज (सोमबार) सुन प्रतितोला ६० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार प्रतितोला ६० हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन सोमबा प्रतितोला १०० रुपैयाँ बढेर ६० हजार ९ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ।

चाँदीको मूल्य भने स्थिर रहेको छ। हिजो प्रतितोला ७ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.