बिना धितो २.३३ प्रतिशत ब्याजदरमा ऋण दिने

पुस २३, काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले बिना धितो २.३३ प्रतिशत ब्याजदरमा ऋण दिने भएको छ।

बैंकले उद्यम गर्न चाहने महिलाहरुका लागि २.३३ प्रतिशतमा कर्जा दिने दिने भएको हो। वाणिज्य बैंकले १० लाखसम्मको साधारण र १० लाखभन्दा बढीको विस्तृत परियोजना अध्ययनको आधारमा कर्जा दिनेछ।

महिला उद्यमशीलता कर्जा अधिकत्तम १५ लाखसम्म दिने वाणिज्य बैंकले जनाएको छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.