साहित्यकार झमककुमारीको कृतिमा आधारित फिल्म ‘जीवन काँडा कि फूल’ रिलिज मिति तय

मंसिर २८, काठमाडौं । साहित्यकार झमककुमारी घिमिरेको चर्चित कृति ‘जीवन काँडा कि फूल’ मा आधारित चलचित्र ‘जीवन काँडा कि फूल’चैत्र २२मा रिलिज हुने भएको छ। विनोद विष्टले निर्माण गरेको फिल्ममा घिमिरेले अपाङ्गताको कारण झेल्नुपरेको समस्या र संघर्षका कथालाई उजागर गरिएको छ ।

चलचित्रको छायांकन धनकुटास्थित घिमिरेको घरसँगै धरान र ललितपुरमा गरिएको छ । चलचित्रमा रोजिता बुद्धाचार्य, किसन सुनार, उमा गिरीलगायत कलाकारको अभिनय छ । चलचित्रको अधिकांश छायांकन धनकुटास्थित घिमिरेको घर धरान र ललितपुरमा गरिएको छ ।

चलचित्र चैत २२ गते रिलिज हुनेछ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.