नव गायक प्रेमराजको पहिलो प्रस्तुति ‘तेमाल नाम्साला ङा च्याङ्बा’ युट्युवमा

मंसिर ४, काठमाडौं । नव गायक प्रेमराज तामाङले तामाङ सेलो ‘तेमाल नाम्साला ङा च्याङ्बा युट्युबमा सार्वजनिक गरेका छन् ।

प्रविन मोक्तनको शब्द रहेको उक्त सेलो गीतमा प्रयास तामाङको संगीत रहेको छ । तामाङ समुदायको परिवेश रहेको सो गीतमा गायिका प्रमिला मोक्तनको पनि स्वर रहेको छ । सेलो सर्गम स्टिडियोमा रेर्कड गरेको यस गीतमा एरेन्ज जोगलाल लामा र मिक्सिङ दिपेश प्रधानको रहको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.