नेपालबाट भारत प्रवेश गर्न खोज्ने चिनियाँ नागरिक सीमाबाट फिर्ता

कात्तिक २५, बहराइच । नेपालबाट अनधिकृत रुपमा भारत प्रवेश गरेका ६ जना चिनियाँ नागरिकलाई भारतले नेपाल प्रहरीलाई हस्तान्तरण गरेको छ ।

भारतको सरकारी समाचार एजेन्सी पीटीआइका अनुसार ती चिनियाँ नागरिक रुपैडिहा नाकाबाट गत बुधबार भारततर्फ छिर्न लाग्दा सीमा सुरक्षा बल (एसएसबी)ले रोकेको हो । दुई महिलासहितको चिनियाँ नागरिकको समूह नेपालगञ्जमा बागेश्वरी मन्दिर घुमेपछि भारततिर छिर्ने प्रयास गरेको थियो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.