विमला परियारको ‘ओ माया’ले चर्चा बटुल्दै (भिडियो सहित)

कात्तिक १६, काठमन्डौ । नेपाली कथानक चलचित्र ” तुवाँलो ” मार्फत अभिनय क्षेत्रमा पाइला टेकेकी बिमला परियारले अभिनय गरेको “ओ माया” बोलको म्युजिक भिडियोले युट्युबमा चर्चा बटुलिरहेको छ ।

हसिँलो अनुहार मिलेको जिउडाल भएकी बिमलाको यो भिडियोसंगै उनको तारिफ भएको छ । यो भिडियो संगै विमलालाई आशालाग्दो नायिकाको रुपमा हेरिएको छ । हालै सार्वजनिक भएको “ओ माया” बोलको म्युजिक भिडियोमा लिला निश्चलले अभिनयमा साथ दिएका छन ।

मिलन उपाध्यायको आवाज रहेको उक्त गितलाइ तिलक ढकालले संगित दिएका छन भने म्युजिक भिडियोको खुमबहादुर सुनारले निर्देशन गरेका छन्।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.