गायक अशोक सिवाको ‘ए कान्छी’ बोलको म्युजिक भिडियो सार्वजनिक

कात्तिक ५, काठमाडौं । गायक अशोक सिवाको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘ए कान्छी’ बोलको म्युजिक भिडियो हालै हाइलाइट्स् नेपालको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो । गीतका शब्द गायक अशोक सिवा र विशाल खतिवडाले कोरेका हुन् ।

प्रदीप कुमार चौधरीको निर्देशन रहेको गीतलाई सन्जीभ बरालीले एरेन्ज गरेका हुन् नाटक निर्देशन र अभिनयमा सक्रिय चौधरीको ‘ए कान्छी’ पहिलो निर्देशन गीत हो िहरि हुमागाइको छायाङ्कन रहेको भिडियोलाई निमेष श्रेष्ठले सम्पादन गरेका हुन् भिडियोमा अभिनेत्री सारा शिर्पाली, करण श्रेष्ठ, रियाज आचार्य, समित कपाली, धिरज आचार्य, प्रदीप रावल, गोकुल पोखरेल, विकास लामा लगायतको अभिनय रहेको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.