खेल अपडेटः नेपाल चीनसंग १० विकेटले विजय

असोज २४, काठमाडौं । मलेसियामा जारी आइसिसी विश्व टी–२० एशिया छनोट समूह ‘बी’अन्तर्गतको पाँचौ खेलमा  नेपाल–चीन बीचको प्रतिस्पर्धामा नेपाल १० विकेटले विजय भएको छ ।

चीनले दिएको २७ रनको लक्ष्य नेपालले १।५ ओभरमै विना विकेट लक्ष्य भेटाएको छ । व्याटिङमा विनोद भण्डारीले २४ र प्रदीप एरीले ४ रनको योगदान दिएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.