प्रेस काउन्सिल ऐन, २०४८ लाई संशोधन गर्न बनेको अध्यादेश जारी नगर्न राष्ट्रपतिसमक्ष ध्यानाकर्षण

कार्तिक २०, काठमाडौं । नेपाल पत्रकार महासंघले प्रेस काउन्सिल ऐन, २०४८ लाई संशोधन गर्न बनेको अध्यादेश जारी नगर्न सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आग्रह गरेको छ।

महासंघका अध्यक्षसहित पदाधिकारी, सल्लाहकार तथा केन्द्रीय सदस्य सम्मिलित प्रतिनिधिमण्डलले २०८३ साल कात्तिक २० गते राष्ट्रपति पौडेलसँग भेट गरी अध्यादेशमा समावेश गरिएका प्रावधान र त्यसले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा पार्न सक्ने प्रभावका विषयमा ध्यानाकर्षण गराएको हो।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.