कला र संस्कृतिले भरिएको रुम्सी गाउँ तस्वीरमा

वैशाख २२, काठमाडौं । रुम्सी गाउँ कला र सस्कृतिले भरिएको रुम्सी गाउँ तनहुँको व्यास नगरपलिका–१४ वडामा पर्दछ ।

यो गाउँ घरवास (होमस्ट) का लगि प्रसिद्ध रहेको छ । गाउँमा रहेको १३० घरधुरीेमा ३० घरहरुले घरबास सन्चालन गरिएको छ । गाउँ अधिकांश मगर समुदायहरु रहेको छ भने यहाँ बस्न आउने पाहुनाहरुलाई आफ्नै स्थानिक कला सस्कृतिले स्वागत गर्ने र उहाँहरुलाई यही स्थानिय उत्पादन उत्पादीत खानेकुराहरु खुवाइन्छ ।

तस्वीर : प्रदीप कुमार श्रेष्ठ/ प्रारम्भ खबर

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.