वैशाख १८, बन्दिपुर । स्थानीय स्तरमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले बन्दिपुरमा गाउँ पर्यटन मार्टको आयोजना गरेको छ ।
बन्दिपुरलाइ सांस्कृतिक तथा पर्यटनको विकासमा थप सहयोग पुर्याउने उद्देश्यका साथ गाउँ पर्यटन माटको आयोजना गरिएको बताएको छ । उक्त मार्टमा स्वदेशी उत्पादित वस्तु तथा स्थानीयहरुले तयार पारेको हस्तकला, सीप, परिकार लगायत वस्तुहरुको प्रदर्शन र बिक्री वितरण गरेका थिए।
विभिन्न स्थानबाट जातजातिको भेषभूषा सहित अवलोकन गर्न आएका छन्। भने विदेशी तथा स्वदेशी पाहुनाहरु पनि अवलोकनका लागि पुगेका छन् ।
तस्वीर : प्रदीप कुमार श्रेष्ठ/ प्रारम्भ खबर


