यात्रु बोक्ने बस तामाकोशी नदीमा खस्यो

काठमाडौं । काठमाडौंबाट रामेछापको धोबी हुँदै ओखलढुंगाको पोकली लागि छुटेको बस तामाकोशी नदीमा खसेको छ ।

यात्रुवाहक बस रामेछापको मचानेटार भन्ने ठाउँबाट तामाकोशीमा खसेको हो । प्रदेश ३ ०१-००५ख९९७५ नम्बरको बस दुर्घटनामा परेको परेको हो । बसमा सवार ६ घाइते यात्रु उद्धार गरेर उपचारका लागि पठाइएको छ ।  थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.