रोशी मंगलटार प्रहरी हिरासतमा थुनुवाको मृत्यु

मङ्सिर ३०, काठमाडौं । चोरी आरोपमा इलाका प्रहरी कार्यालय मंगलटारको हिरासतमा रहेका एक युवक मृत फेला परेका छन् ।

आज बिहान प्रहरी हिरासतमा रहेका काभ्रेको रोशी गाउँपालिका–१२ का २१ वर्षीय दुत राज तामाङ शौचालयमा मृत अवस्थामा भेटिएका हुन्। इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक ईश्वर कार्कीले चोरीको आरोपमा पक्राउ परेका तामाङ आज बिहान करिब ३ बजेतिर शौचालयमा मृत अवस्थामा फेला परेको जानकारी दिए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.