ओलीको बालकोटस्थित निजी निवासमा आगजनी ✍️ प्रारम्भ खबर 📅 २४ भाद्र २०८२, मंगलवार १३:१८ 88 भदौ २४, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको भक्तपुरस्थित निवासमा प्रदर्शनकारीले आगजनी गरेका छन्। घरमा तोडफोड गर्नुका साथै प्रदर्शन कारीले आगजनी गरेका हुन्। प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा दुई जना घाइते भएका छन्।