महिन्द्राको वर्कसपमा थप आधुनिक सेवा विस्तार

असोज १४, काठमाडौं । महिन्द्राको वर्कसपमा थप आधुनिक सेवा विस्तार गरिएको छ ।महिन्द्राको एससीभी गाडीहरुको वर्कसप नेपाल र भुटान कन्ट्री हेड चैतन्य कागल्कर एमभी दुगड ग्रुपका उपाध्यक्ष विवेक दुगडले संयुक्त रुपमा गरेका हुन् ।

 

यो वर्कसपबाट ग्राहकहरुलाई उत्कृष्ट सेवा प्रदान गर्ने कम्पनीले जनाएको छ । दुगड व्रदर्स एन्ड सन्सले महिन्द्रासँगको सहकार्यमा ग्राहकलाई समृद्ध बनाउने उत्पादन र सेवा प्रदान गर्दै आएको पैस्स विज्ञप्तिमा उल्लेख छ । २ हजार वर्ग फिटको यस वर्कसपमा ५ वटा आधुनिक सर्भिस वे र औजार उपलब्ध छन । यस वर्कसपमा एक्स्पै्स बेको साथै कस्टुमर लन्ज पनि उपल्ब्ध छ । दुगड ब्रदर्स एन्ड सन्सले हालसम्म २०वटा सेल्स र २८ वटा सर्भिस सेन्टर विस्तार गरिसकेको छ । महिन्द्रा एन्ड महिन्द्रा २० दशमलव ७ हजार करोड डलरको महिन्द्रा एन्ड महिन्द्रा ग्रुपअन्तर्गतको कम्पनी हो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.