पूर्वराष्ट्रपति भण्डारीको सम्पर्क कार्यालय आज उद्घाटन हुँदै

भदौ ५, काठमाडौं। नेकपा एमालेमा पुनः फर्केर राजनीतिमा प्रवेश गर्न लागेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज आफ्नो सम्पर्क कार्यालय उदघाटन गर्दैछिन्।

मदन भण्डारी ७५ औं जन्म जयन्ती मुल ब्यवस्थापनको कार्यालय, नामक संस्थाको कार्यालय उदघाटन गर्न लागेकी हुन्। बानेश्वर, थापागाउँस्थित मण्डला नाट्यघर नजिक भण्डारीको सो कार्यालय दिउँसो २ बजे उदघाटन गरिँदैछ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.