जोरपाटी चामुण्डा महांकाल जात्रा २०८१ नगर परिक्रमा गरी सम्पन्न 

चैत २३, काठमाडौ । जोरपाटी चामुण्डा महांकाल जात्रा २०८१ नगर परिक्रमा गरी सम्पन्न भएको छ ।

हरेक वर्ष चैते दशैको दिन महांकाल भैरवको रथलाई नगर परिक्रम गरी महांकाल भैरव जात्रा गोकर्णेश्वरको विभिन्न ठाउँमा गएर यहाका नागरिक, जन प्रतिनिधिले मनाए मनाइने यो जात्रा करिव ४० वर्षदेखि मनाउदै आएका स्थानियले बताए ।

यो जात्रा चामुण्डा मन्दिरबाट शुरु भई महांकाल मन्दिर आरुबारीचोक भेनस चोक हुदै छहारी क्लब जोरपाटी चोक बाहुनधारा नया बस्ती हुदै जोरपाटी हुदै चामुण्डा मन्दिरमा गएर विसर्जन गरिन्छ ।

 

तस्वीर : प्रदीप कुमार श्रेष्ठ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.