रविलाई लामिछानेलाई पक्राउ गर्न घरमै पुग्यो प्रहरी

चैत २२, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गर्न प्रहरी टोली उनको निवास बूढानीलकण्ठ पुगेको छ ।

सुप्रिम सहकारी ठगी तथा संगठित अपराधमा उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीश रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले शुक्रबार लामिछानेलाई थुनामा पठाउने आदेश गरेको थियो । अदालतको आदेशसँगै लामिछानेलाई पक्राउ गर्न प्रहरीको टोली उनको निवास पुगेको हो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.