काठमाडौंमा इजरायलविरुद्ध प्रदर्शन (तस्वीरहरु)

मङ्सिर ८, काठमाडौं । प्यालिस्टिनीमाथि इजरायली आक्रमणको विरोधमा काठमाडौंमा  प्रदर्शन भएको छ ।

नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादी, जनमोर्चा, जसपा नेपाल, नेकपासहितका दलद्वारा गठित ‘प्यालिस्टिनीमाथि इजरायली जनसंहारविरुद्ध संयुक्त अभियान, नेपाल’ ले उक्त प्रदर्शनको आयोजना गरेको हो ।

प्रदर्शनकारीहरु विभिन्न नारा अङ्कित प्लेकार्डसहित सहभागी भएका छन् । उनीहरुले गाजामा भइरहेकाे  युद्ध राेक्न समेत आग्रह गरेका छन् ।

 

 

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.