दुर्गा प्रसाई घरबाटै पक्राउ ✍️ प्रारम्भ खबर 📅 ४ मंसिर २०८१, मंगलवार १२:४१ 148 मङ्सिर ४, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन्। प्रसाईंलाई प्रहरीले भक्तपुरस्थित निवासबाट पक्राउ गरेको हो ।