एनपीएलको खेल तालिका सार्वजनिक (तालिकासहित)

मंसिर ३, काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) को खेल तालिका सार्वजनिक गरेको छ।

मङ्सिर १५ गतेदेखि शुरु हुने एनपीएलको फाइनल भने पुस ६ गते शनिबार हुने भएको छ। त्यस्तै खेल तालिका अनुसार उपनिर्वाचनको दिन मङ्सिर १६ गते भने कुनै खेल हुने छैन। पहिलो खेल विराटनगर किंग्स र जनकपुर बोल्ट्सबीच अपराहन्न १२ः१५ बजेदेखि शुरु हुने छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.