दशैंको टिकाको साइत सार्वजनिक

असोज ६, काठमाडौं । दशैं नजिकिंदै गर्दा नेपाल पञ्चांग निर्णायक समितीले विजया दशमीका दिन लगाइने टिकाको शुभ साइत सार्वजनिक गरेको छ ।

समितीका अनुसार यसवर्ष दशैंको टिकाको साइत आगामी कार्तिक २ गते बिहान ९ बजेर ५१ मिनेटमा रहेको छ । यद्यपी दिनभरि नै टिका लगाउन सकिने पनि समितीले स्पष्ट पारेको छ । यसैगरि घटस्थापना भने असोज २४ गते परेको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.