रवि लामिछानेसँग बयान सुरू

भदौ ७,  काठमाडौं । सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धी संसदीय छानबिन विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग सोधपुछ सुरू गरेको छ ।

समितिले शुक्रबार रविभन्दा अगाडि बोलाइएका पूर्वडिआइजी छविलाल जोशीसँग सोधपुछ गरेका थिए । जोशीसँग लम्बिएपछि रविसँग ढिलागरी सोधपुछ सुरू भएको समिति सचिवालयले जनाएको छ ।

जोशी गोरखा मिडिया नेटवर्कका सञ्चालक र रविसँग गोरखा मिडिया नेटवर्कका प्रबन्ध निर्देशक थिए ।
Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.