साउन ६, काठामडौँ । डोल्पाको जगदुल्ला गाउँपालिकामा पर्ने जगदुल्ला ताल । यो ताल समुद्री सतहबाट चार हजार सातसय मिटर उचाइमा पर्दछ । नौ लाख देवीदेवताको बासस्थानको रुपमा चिनिने यो ताल डोल्पाको प्रमुख तीर्थस्थल पनि हो ।
प्राकृतिक रुपमा सुन्दर यो ताल प्रचारप्रचार हुन नसक्दा ओझेलमा परेको छ । तस्बिरः रामचन्द्र न्यौपाने÷रासस

