गुल्मीमा पहिरामा पुरिएकी महिलाको जीवितै उद्धार

असार २२, गुल्मी । जिल्लाको रुरुक्षेत्र गाउँपालिका ३ स्थित थोर्गाको ठाँटीमा पहिरोमा पुरिएकी महिलालाई जीबितै उद्धार गरिएको छ ।

घर माथिबाट अचानक पहिरो जाँदा पुरिएकी रुरुक्षेत्र – ३ की उजेली विकलाई तत्कालै जीवितै उद्धार गरिएको रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले जानकारी दिनुभयो । उहाँले घाइते विकलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र रिडी लागिएको बताउनुभयो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.