विश्व वातावरण दिवसका दिन राष्ट्र प्रमुखहरूद्वारा वृक्षरोपण (तस्बीरमा)

जेठ २३, काठमाडौँ । विश्व वातावरण दिवसको अवसरमा राष्ट्र प्रमुखहरूद्वारा वृक्षरोपण गरेका छन् ।

सभामुख घिमिरे–वृक्षरोपण सभामुख देवराज घिमिरे विश्व वातावरण दिवसका अवसरमा बुधबार राष्ट्रपति भवन शीतलनिवास परिसरमा वृक्षरोपण गर्दै । तस्बिर सौजन्यः राष्ट्रपति कार्यालय÷रासस

 

उपराष्ट्रपति रामसहायप्रसाद यादव विश्व वातावरण दिवसका अवसरमा बुधबार राष्ट्रपति भवन शीतलनिवास परिसरमा वृक्षरोपण गर्दै । तस्बिर सौजन्यः राष्ट्रपति कार्यालय÷रासस

 

प्रधानन्यायधीश विश्वम्भरप्रसाद श्रेष्ठ विश्व वातावरण दिवसका अवसरमा बुधबार राष्ट्रपति भवन शीतलनिवास परिसरमा वृक्षरोपण गर्दै । तस्बिर सौजन्यः राष्ट्रपति कार्यालय÷रासस

 

राष्ट्रपति रामचन्द्र पौडेल विश्व वातावरण दिवसका अवसरमा बुधबार राष्ट्रपति भवन शीतलनिवास परिसरमा वृक्षरोपण गर्दै । तस्बिर सौजन्यः राष्ट्रपति कार्यालय÷रासस

 


उपराष्ट्रपति रामसहायप्रसाद यादव विश्व वातावरण दिवसका अवसरमा बुधबार राष्ट्रपति भवन शीतलनिवास परिसरमा वृक्षरोपण गर्दै । तस्बिर सौजन्यः राष्ट्रपति कार्यालय÷रासस

 


राष्ट्रपति रामचन्द्र पौडेल विश्व वातावरण दिवसका अवसरमा बुधबार राष्ट्रपति भवन शीतलनिवास परिसरमा वृक्षरोपण गर्नु भएपछि पलाँसको बिरुवामा पानी हाल्दै। तस्बिर सौजन्यः राष्ट्रपति कार्यालय/रासस

 


भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल विश्व वातावरण दिवसका अवसरमा बुधबार चितवनको भरतपुर वाइपास सडकमा वृक्षरोपणपछि बिरुवामा पानी हाल्दै । तस्बिरः सनद अधिकारी/रासस

 

विश्व वातावरण दिवसका अवसरमा डिभिजन वन कार्यालय धनगढीको आयोजनामा बुधबार धनगढी उपमहानगरपालिका–७ देबरिया वनस्पती उद्यानमा वृक्षरोपण पछि बिरुवामा पानी हाल्दै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारी । तस्बिरः मीन ठकुरी÷रासस

 

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.