सगरमाथा आरोही सञ्चारकर्मी श्रेष्ठलाई पञ्चेबाजाको टोलीले स्वागत

  विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहणगरि सोमबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पुग्नु भएका सञ्चारकर्मी पूर्णीमा श्रेष्ठ । उहाँले यो सिजनमा तीन पटक र सन् २०१८ मा एक पटक गरि चार पटक सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्नुभएको छ । तस्बिर : रत्न श्रेष्ठ/रासस

 

विश्वको सर्वोच्च शिखर सगरमाथा सफल आरोहण गर्नुभएकी सञ्चारकर्मी पूर्णिमा श्रेष्ठ सोमबार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा स्वागत तथा बधाईका क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै। उहाँले यो सिजनमा तीन पटक र सन् २०१८ मा एक पटक गरी चार पटक सर्वोच्च शिखर सगरमाथाको आरोहण गरिसक्नु भएको छ ।
सगरमाथा आरोही श्रेष्ठ सञ्चारकर्मीसँग
काठमाडौँ, १४ जेठ ः विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरि सोमबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मी पूर्णिमा श्रेष्ठलाई स्वागत तथा बधाईका क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै। उहाँले यो सिजनमा तीन पटक र सन् २०१८ मा एक पटक गरि चार पटक सर्वोच्च शिखर सगरमाथाको आरोहण गरिसक्नुभएको छ । तस्बिर ः रत्न श्रेष्ठ÷रासस
Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.