२५६८औँ बुद्ध जयन्तीका दिन बौद्धमा शान्ति ¥याली तथा विविध कार्यक्रम (तस्बीरमा)
जेठ १०, काठमाडौँ । २५६८औँ बुद्ध जयन्तीका दिन विश्व सम्पदा सूचीकृत बौद्ध स्तूप परिसरमा शान्ति ¥याली गरि बुद्ध जन्मजयन्ती मनाएको छ ।
बौद्ध परिसरमा लामा विधिमार्फ पुजापाठ गरी बौद्धनाथ क्षेत्र विकास कोष समिति, बौद्ध मेलम्ची घ्याङ गुठी, तामाङ कल्याण गुठी लगायतको संयुक्त आयोजनामा विभिन्न संघसंस्थाहको ब्यानरसहित ¥यालीमा सहभागी थिए ।
सो कार्यक्रममा लिएको तस्बीरहरू















बुद्ध जन्मजयन्तीको दिन बौद्ध परिसरमा शान्ति ¥याली । तस्बीर ः युरेशन सुब्बा ÷प्रारम्भ खबर

