मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरिने ✍️ प्रारम्भ खबर 📅 ४ जेष्ठ २०८१, शुक्रबार १८:३० 142 काठमाडौं । सरकारले मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले मन्त्रिपरिषद् सदस्यहरूको विवरण सार्वजनिक गर्ने निर्णय गरेको हो ।