फुतफुते झरना ✍️ प्रारम्भ खबर 📅 २३ बैशाख २०८१, आईतवार २१:१० 128 म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ स्थित फुतफुते झरनामा पर्यटकको चहलपहल । अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जोड्ने मौरिस हर्जोग पदमार्गमा पर्ने फुतफुते झरनामा पछिल्लो समय पर्यटकको आगमन बढेको छ । तस्बिर : सन्तोष गौतम/रासस