डीभीको नजिता शनिवार आउने

वैशाख २१, काठमाडौ । अमेरिकाले प्रत्येक वर्ष सञ्चालन गर्दै आएको डाइभर्सिटी भिसा २०२५ को नतिजा शनिवार आउने भएको छ ।

शुक्रबार नेपालस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जालमार्फत सो कुराको जानकारी दिएको हो । वैशाख २२ गते अर्थात शनिवार राति ९ बजेबाट आफ्नो कनफरमेसन नम्बर  dvprogram.state.gov/ESC मा गई नतिजा हेर्न सक्ने दूतावासले जनाएको छ । यो नै इडिभीको नतिजा थाहा पाउने यो एक मात्र तरिका भएको दूतावासले जनाएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.