भारतीय अभिनेता सलमान खानको घर बाहिर गोली चल्यो

वैशाख २, नयाँ दिल्ली । मुम्बई प्रहरीले आइतबार बिहान करिब ५ बजे बान्द्रामा अभिनेता सलमान खानको घर बाहिर दुई अज्ञात व्यक्तिले गोली चलाएको बताएको छ ।

घटनापछि मुम्बई प्रहरीको अपराध शाखा घटनास्थलमा पुगेर अनुसन्धान थालेको छ । समाचार एजेन्सी एएनआईका अनुसार मुम्बई पुलिसले तीन राउण्ड फायरिङ भएको जानकारी पाएको थियो।सलमान खानको घरबाहिर प्रहरी र फोरेन्सिक विभागको टोली उपस्थित छ । बीबीसी

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.