गोडाले लेखेर एसइई परीक्षा दिँदै ✍️ प्रारम्भ खबर 📅 १५ चैत्र २०८०, बिहीबार १२:३६ 234 गुल्मी, चैत १५ गते । शृङ्गा जनता माविमा अध्ययनरत ऋषिराम कँडेल बिहीबार रुरुक्षेत्र गाउँपालिकाको जनबोध माध्यमिक विद्यालय परीक्षा केन्द्रमा गोडाले लेखेर एसइई परीक्षा दिँदै । तस्बिरः जनार्दन घिमिरे÷ रासस