नदीमा बेपत्त सविनको लास सेनाले उद्वार गरिदै (भिडियो सहित)

काठमाडौंको गोकर्णमा पौडी खेल्ने क्रममा डुबेको सविन तामाङ २ दिनपछि आज भेटिएको छ । कुशें औंसी तथा गोकर्ण मेलाको क्रममा त्यहाँ पुगेका उनी बाग्मति नदीमा पौडी खेल्दा डुबेका थिए ।

नदीमा डुबेका तामाङलाई खोज्न नेपाली सेना, प्रहरी लगायत विभिन्न निकाय लागि परेका थिए तथापी ३ दिनमा आज विहान ७ः३० मा पानीले आफै बगाएको क्रममा लास भेटिएको हो । उक्त लासलाई नेपाली सेनाद्वारा उद्वार गरिएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.