बलात्कार भएका दुई बालिका बेवारिशे अवस्थामा भेटीए, बलात्कारको आरोपमा एक पक्राउ

भदौ २५, काठमाडौं । काठमाडौंमा दुरि बालिकालारि बन्धक बनाएर बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन । प्रहरीले दिएको जानकारी अनुसार कीर्तिपुर स्थित एक घरमा कोठा भाडा लिएर बस्दै आएका हेम खत्रीलाई पक्राउ गरिएको हो । उनि माथि दुई बालिकालाई बलात्कार गरेको आरोप छ । पिडितले प्रहरी समक्ष दिएको उजुरी अनुसार एक बालिकालाई उनले आइतबार बेलुका बलात्कार गरीसकेपछि खत्रीले बल्खुमा लगेर बेवारिशे अवस्थामा छोडेका थिए ।

त्यसपछि पिडितबालिकाले अभिभावकलाई खबर गरी जानकारी दिएका थिए । प्रहरीले ती बालिकाको खोज तलासी सुरु गरेको केही समयमा बालिका सँगै अर्किीबालिका पनि बल्खुमा फेला परेको कीर्तिपुर वृतका डिएसपी अनिल खड्काले बताएका छन । दुवै बालबालिकाको स्वास्थ्य अवस्था सामान्य रहेको र बलात्कारको आरोप लागेका खत्रीलाई नियन्त्रणमा लिएर आवास्यक कार्वाही गरीने डिएसपी खड्काले बताएका छन ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.