थानकोट-चित्लाङ सडकमा कार दुर्घटना, ४ जनाको मृत्यु

पुस २८, काठमाडौं । थानकोट–चित्लाङ सडक खण्डमा निजी कार दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने एक जना घाइते रहेका छन् । कार सेतो महरा भन्ने स्थानमा दुर्घटना भएको हो ।

प्रहरी वृत्त थानकोटका डीएसपी नारायण अधिकारीका अनुसार ओमकार निधि तिवारीसहित चार जनाको मृत्यु भएको भन्ने प्रारम्भिक जानकारी आएको छ । घाइते एकजनालाई अस्पताल लगिएको छ । यसबारे थप विवरण आउन बाँकी रहेको अधिकारीको भनाई छ ।

 

 

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.