दक्षिण कोरियामा पत्रकार सम्मेलनमै विपक्षी नेतामाथि चक्कु प्रहार

पुस १७, एजेन्सी । दक्षिण कोरियामा विपक्षी नेता ली जे–म्युङमाथि चक्कु प्रहार गरिएको छ । डेमोक्रेटिक पार्टी अफ कोरियाका प्रमुख ली जे–म्युङमाथि बुसानमा पत्रकार सम्मेलनकै क्रममा छुरा प्रहार भएको हो ।

५९ वर्षीय लीको घाँटीको देब्रे भागमा छुरी हानिएको र उनको उपचार जारी रहेको अन्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।लीमाथि आक्रमण गर्ने व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.