सिन्धुपाल्चोकको लिस्टिकोट केन्द्रविन्दु भएर ५ म्याग्निच्युडको भूकम्प

पुस १५,  काठमाडौं । सिन्धुपाल्चोकमा भूकम्प गएको छ । आइतबार राति १०:२१ बजे सिन्धुपाल्चोकको लिस्टिकोट केन्द्रविन्दु बनाएर भूकम्प गएको हो ।

भूकम्प ५ म्याग्निच्युडको रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.