एकीकृत समाजवादीको बैठक बस्दै

पुस १, काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आजबाट बस्दैछ । मंसिर २८ र २९ गतेका लागि तय भएको बैठक आज बस्न लागेको हो । बैठक आज र भोलि बस्ने महासचिव घनश्याम भुसालले जानकारी दिए ।

उनका अनुसार बैठकमा राष्ट्रियसभाको आसन्न निर्वाचनमा पार्टीका तर्फबाट उमेदवार बनाउने मापदण्ड तय गर्ने, देशभरको सांगठनिक अवस्था, जनवर्गीय संगठनको कार्यप्रगतिको समीक्षा गरिने छ । बैठकमा सुशासन, जनजीविका, समसामयिक राजनीतिक विषयमा छलफल गरिने छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.