प्रधान सेनापति ट्रफी प्रतियोगिता सुरु

असोज १८, काठमाडौं । प्रधान सेनापति ट्रफी २०८० खेलकुद प्रतियोगिता सुरु भएको छ ।

बिहीबार प्रधानसेनापति प्रभुराम शर्माले जंगी अड्डामा प्रतियोगिता उद्घाटन गरेका हुन् । प्रतियोगिता असोज ३० सम्म सञ्चालन हुनेछ ।

प्रतियोगितामा पृतना, युद्ध मद्दती बाहिनी र विशेष फौज बाहिनी गरी १४ वटा टिम सहभागी छन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.